by मेरो प्रदेश डेस्क | Jul 9, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो साझं ६ः ३० बजे दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला सदरमुकाम मन्थली बाट खाँडादेवी गाउँपालिका...
by मेरो प्रदेश डेस्क | Jul 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि...
by मेरो प्रदेश डेस्क | Jul 8, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक एक लाख नगद घुस रकम सहित प्रक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा...
by मेरो प्रदेश डेस्क | Jul 8, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । बाढी पहिरोका कारण देश भर जेठ २८ गतेदेखि हाल सम्म ४८ जनाले ज्यान गुमाएको छ । अबिरल बर्षा संगै आएको बाढीर पहिरोमा परी देशका बिभिन्न स्थानमा आइतबार दिउसो सम्म ४८ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले उल्लेख गरेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारीक पेज मार्फत उक्त...
by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाण्डौं । बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिंह लामा बन्ने भएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदियदलका नेता बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग टुगो लागेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको सहमति कार्यान्वयन भए बागमतीमा काँग्रेसबाट सरकारको...
by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र...