रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लगी आफू प्रतिबद्ध रहेको बताउनु भयो । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै...
लेख बहादुर पुनः राष्ट्रिय दलित समाज कल्याण सङ्घको अध्यक्षमा चयन

लेख बहादुर पुनः राष्ट्रिय दलित समाज कल्याण सङ्घको अध्यक्षमा चयन

रामेछाप  । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको अध्यक्ष पुनः लेख बहादुर  विक चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले लेख बहादुर  विकलाई पुनः अध्यक्षमा पदमा चयन गरेको छ ।  अधिवेशनले आफ्ना प्रतिनिधि...
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

काठमाडौं . अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानून संशोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा...
दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...
अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...
दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...