रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने नाका सित्खा पुल सुरक्षित रहेको छ । पूर्ण रूपमा रामेछाप नाका टुटेको भए पनि सित्खा नाका भने सुरक्षित रहेको छ । सित्खा खोला ठुलो मात्रामा आउँदा सुनकोसी नदिलाई सिन्धुली तर्फ धकेले पछि सित्खा पुल र बजार सुरक्षित रहेको स्थानीय बिपेश...
अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी...
रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछाप । अबिरल वर्षा पछी आएको वाढीले रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । साथै रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा...
रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

काठमाडौं । रामेछाप लगाएत देशका ५६ जिल्लामा ठुलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ ।यो अवधिमा बाढी पहिरोका घटनासमेत...
अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन...
रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा बाग्लो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थली स्थित पार्टी कार्यालयमा भिड बढेको हो । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने...