अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि...
कारागार प्रशासक एकलाख घुस रकम सहित प्रक्राउ

कारागार प्रशासक एकलाख घुस रकम सहित प्रक्राउ

रामेछाप । कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक एक लाख नगद घुस रकम सहित प्रक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा...
बाढीपहिरोमा परी ४८ जनाले ज्यान गुमाए

बाढीपहिरोमा परी ४८ जनाले ज्यान गुमाए

रामेछाप । बाढी पहिरोका कारण देश भर जेठ २८ गतेदेखि हाल सम्म ४८ जनाले ज्यान गुमाएको छ । अबिरल बर्षा संगै आएको बाढीर पहिरोमा परी देशका बिभिन्न स्थानमा आइतबार दिउसो सम्म ४८ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले उल्लेख गरेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारीक पेज मार्फत उक्त...
बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

काठमाण्डौं । बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिंह लामा बन्ने भएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदियदलका नेता बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग टुगो लागेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको सहमति कार्यान्वयन भए बागमतीमा काँग्रेसबाट सरकारको...
दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

दुई ठुला पार्टी मिलेर बाढी पीडितको उद्धार र राहतमा लाग्नु पर्छ  काँग्रेस सांसद कान्छाराम

काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र...
नदी किनारामा नजान प्रहरीको आग्रह

नदी किनारामा नजान प्रहरीको आग्रह

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नदि किनारामा नजान आग्रह गरेको छ । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका...