खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको विज्ञप्ति – मैले ५९ लाखको भात खाएको छैन मलेप प्रतिवेदन गलत छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको विज्ञप्ति – मैले ५९ लाखको भात खाएको छैन मलेप प्रतिवेदन गलत छ ।

रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफूले समाचारमा आए जस्तो ५९ लाख ७२ हजारको खाना खाजामा खर्च नगरेको बताएका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै मलेपको कुन आशयले प्रतिवेदन आयो मलाई थाहा छैन भन्दै...
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भए संगै उनले चुनावी भाषणको कार्यक्रम रोकेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी केरिन जिन पियरेका अनुसार बाइडेनले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाएका छन् ।पियरेका अनुसार बाइडेनलाई यसअघि...
भारतसँगको सीमा समस्या समाधान गरिन्छ ः परराष्ट्रमन्त्री राणा

भारतसँगको सीमा समस्या समाधान गरिन्छ ः परराष्ट्रमन्त्री राणा

काठमाडौं । भारतसँगको सीमा समस्या समाधान गरेर परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजाने परराष्ट्रमन्त्री आरजु राणाले बताउनु भएको छ । मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले देशको समृद्धिमा पनि परराष्ट्र...
सतर्कता अपनाउन सम्बन्धित निकायलाई गृहमन्त्री लेखकको निर्देशन

सतर्कता अपनाउन सम्बन्धित निकायलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डौं । कुनै पनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा...
वर्षे बिदामा कम्प्युटर कक्षा सञ्चालन गर्दै ः उमाकुण्ड गाउँपालिका

वर्षे बिदामा कम्प्युटर कक्षा सञ्चालन गर्दै ः उमाकुण्ड गाउँपालिका

रामेछाप । उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा बिद्यार्थीहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले बर्षे बिदाको समयमा कक्षा आठ भन्दा माथीका बिद्यार्थीहरुलाई वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन निर्देशन गरेको थियो । सोही अनुसार सबै माध्यमिक विद्यालयमा...
नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा गरे प्रतिवध्दता

नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा गरे प्रतिवध्दता

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । मन्त्री पोडेलले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले पत्रकारहरुसँग कुरा गर्दै क्यान्सर...