स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, महावीर पुनले भने, राज्यले दिएको जिम्मेवारी पूरा गर्छौं

स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, महावीर पुनले भने, राज्यले दिएको जिम्मेवारी पूरा गर्छौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच...
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

काठमाडौंः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययन अन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत...
बागमती प्रदेशमा ७० हजार भन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

बागमती प्रदेशमा ७० हजार भन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

रामेछाप । बागमती प्रदेश सरकारले एक साताको अबधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ । साताव्यापी खोप अभियान अन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ...
सुरक्षा निकार्यलाई बागमती प्रदेश सरकार द्वारा विपद् उद्धार सामाग्री हस्तान्तरण

सुरक्षा निकार्यलाई बागमती प्रदेश सरकार द्वारा विपद् उद्धार सामाग्री हस्तान्तरण

रामेछाप । बागमती प्रदेश सरकार अन्र्तगत रहेका सुरक्षा निकायहरुलाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा आयोजित एक कार्यक्रममा मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश स्तरीय...
खसी चोरी गर्ने सुनुवार प्रहरी नियन्त्रणमा

खसी चोरी गर्ने सुनुवार प्रहरी नियन्त्रणमा

रामेछाप रामेछाप नगरपालिका वडा नम्बर ४ बाट खोरमा बाधेको अवस्थामा खसी चोरी गर्ने २७ वर्षीय गोपीलाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २३ गते रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा निवासी वीर बहादुर मगरको गोठमा बाधेको तिन वटा खसी चोरी गर्ने सिन्धुली जिल्ला...
अध्यक्ष उपाध्यक्षको बिबाद -बकैया गाउँपालिकामा ताला

अध्यक्ष उपाध्यक्षको बिबाद -बकैया गाउँपालिकामा ताला

हेटौंडा । जिल्लाको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी गरेको हो ।गाउँपालिका अध्यक्ष धर्मराज...