नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी ः नगरप्रमुख न्यौपाने
रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख न्यौपानेले नगरपालिकाको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । सोमबार नवनिर्वाचित नगरप्रमुख न्यौपानेले शुसासन र पारदर्शिता कायम गर्दै नगरको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । आफु १४ बर्षको उमेर देखि लोकतन्त्र र समाज परिवर्तनका लागि लडेको बताउदै कुनै पनी अवस्थामा नगरवासीको अहितमाकाम नगर्ने बताएका […]
बाँकी अंश