धादिङ्गको झ्याप्ले खोला पहिरो -३५ जनाको शव निकालियो

धादिङ्गको झ्याप्ले खोला पहिरो -३५ जनाको शव निकालियो

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ । असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा...
रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने नाका सित्खा पुल सुरक्षित रहेको छ । पूर्ण रूपमा रामेछाप नाका टुटेको भए पनि सित्खा नाका भने सुरक्षित रहेको छ । सित्खा खोला ठुलो मात्रामा आउँदा सुनकोसी नदिलाई सिन्धुली तर्फ धकेले पछि सित्खा पुल र बजार सुरक्षित रहेको स्थानीय बिपेश...
अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी...
रामेछाप जिल्लामा प्रबेश गर्ने सबै नाका बन्द

रामेछाप जिल्लामा प्रबेश गर्ने सबै नाका बन्द

रामेछाप । राजधानी काठमाण्डौं लगाएत अन्य जिल्ला बाट रामेछाप प्रबेश गर्ने सबै नाका बन्द भएको छ । तिन दिन देखी आएको अबिरल वर्षाले चौतर्फी सडक र पुलहरु बगाउदा रामेछाप प्रर्बेश गर्ने नाँका पुर्ण रुपमा बन्द भएको हो । काठमाण्डौं लगाएत सिन्धुली बाट प्रबेश गर्ने खुरर्कोट पुल...
रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछाप । अबिरल वर्षा पछी आएको वाढीले रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । साथै रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा...