by मेरो प्रदेश डेस्क | Oct 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे...
by मेरो प्रदेश डेस्क | Oct 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाल पत्रकार महासङ्घको विवाद टुङ्गिएको छ । भक्तपुरमा भएको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले विवाद टुङ्ग्याउँदै मङ्सिर २८ गते अधिवेशन गर्ने निर्णय गरेको छ । पटक–पटक मिति तोक्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासङ्घको निर्वाचनको पछिल्लो मिति...
by मेरो प्रदेश डेस्क | Oct 5, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालनमा आउने भएको छ । शुक्रवार नागरिक उड्डयन प्राधिकरणले रामेछाप काठमाण्डौंको लागी नियमित उडान तालीका उपलब्ध गराएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहले जानकारी दिए । नियमित उडान तालीका तत्कालका लागी एक...
by मेरो प्रदेश डेस्क | Oct 4, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने निर्णय सहित सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले रामेछाप जिल्लालाई ‘सङ्कटग्रस्त क्षत्र’ घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । ...
by मेरो प्रदेश डेस्क | Oct 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदिमा रहेको खुर्कोट पुल निर्माणका लागी ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सक्रियता देखाउनु भएको छ । ऊर्जा राज्यमन्त्री कान्छाराम पुल निर्माणमा ढिला हुने अवस्था आएको भन्दै तत्काल...