रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप लगाएत सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

रामेछाप । रामेछाप लगाएत सरकारले १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले रामेछाप, काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो ।बैठकले...
बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

रामेछाप । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त बागमती प्रदेश भित्रका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । असोज १० गते देखी १३ गते सम्म आएको भीषण वर्षाका कारण बाढी पहिरोले क्षति पु¥याएको ४५ वटा स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ तीन वटा...
बि पि राजमार्ग अन्तर्गत यातायात सञ्चालन भएको छैन – तेमाल डाँडामा सबै सवारी साधन थन्कियो

बि पि राजमार्ग अन्तर्गत यातायात सञ्चालन भएको छैन – तेमाल डाँडामा सबै सवारी साधन थन्कियो

रामेछाप । बि पि राजमार्ग अन्तर्गत  मंगलटार तीमाल –भकुण्डेबेसी–काठमाडौँ सडक सञ्चालनमा आएको सामाजिक सञ्जालहरूमा सूचना आए पनि कुनै पनि बाटोहरू सञ्चालनमा नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिवार एक सूचना जारी गर्दै बि.पी....
स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री...
बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे...