by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, विचार / ब्लग
रामेछाप । आ आइतबार दिन भर नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित तिन दलका शीर्ष नेताहरु बिच लामो समय पछी छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, राजनीति
रामेछाप । नेपाली काँग्रेसका केन्द्रय सदस्य संजय गौतम नेपाली काँग्रेस एक ढिक्का हुन पर्ने बताएका छन् । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै शनिबार नेता गौतमले काँग्रेसका सबै नेता कार्यकर्ता एक जुट हुन आग्रह गरेका हुन् । केन्द्रिय सदस्य...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछाप । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । शनिबार नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा एमाले माओवादीका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक...