एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

रामेछाप । रामेछाप नगरपालिकाले १ करोड ६ लाख रुपैयाँ खर्चेर खानेपानी अभाव झेल्दै आएका उपभोक्ताहरुलाई भूमिगत पानी निकालेर बितरण गर्ने योजना अघि सारेको भएता पनि उक्त योजना बजेट अभावका कारण अलपत्र परेको छ । रामेछाप नगरपालिकाले आफ्नो पालिकाको बजेट र बागमती प्रदेश सरकावाट...
माओबादीका घाइते, अपाङ्ग र शहिद परिवारलाई केपी ओलीले पाल्न सक्दैनन्– नेता बस्नेत

माओबादीका घाइते, अपाङ्ग र शहिद परिवारलाई केपी ओलीले पाल्न सक्दैनन्– नेता बस्नेत

रामेछाप । नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले पूर्व माओवादीका घाइते, अपाङ्ग र सहिद परिवारलाई केपी शर्मा ओलीले पाल्न नसक्ने बताएका छन् । सो कुरा उनले बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित युवा विद्यार्थीको भेलामा बताएका हुन् । पूर्वमन्त्री समेत रहेका...
प्रशासनमा दैनिक भिड

प्रशासनमा दैनिक भिड

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएसँगै दैनिक भिडभाड बढेको छ । कोरोना महामारीको कारण लामो समयसम्म भएको लकडाउनले गर्दा सेवा लिन आउन नपाएका सेवाग्राहीहरु अहिले कोरोनाको जोखिम कम हुँदै गएपछि...
अबैद्य गाँजा र मदीरा नष्ट

अबैद्य गाँजा र मदीरा नष्ट

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको जिल्लाको विभिन्न गाउँपालिकामा अवैद्य रुपमा लगाइएको गाँजा नष्ट गरेको छ । प्रहरीले सुराकीको आधारमा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र खाँडादेवी गाउँपालिकाको माकादुम, मझुवामा गरि ३ हजार ७ सय ४५ थान अवैद्य...
सोनाक्षीले सपना पुरा गरिन

सोनाक्षीले सपना पुरा गरिन

बलिउडका नायिका मात्र हैन अन्य कलाकार जो बलिउडका विवाहित हुन् या अविवाहित कलाकार । उनीहरु, बलिउडमा सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरुको संख्या बलिउडमा धेरै छ । रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर...