गोकुलगंगा गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी

गोकुलगंगा गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी

रामेछाप — गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार छत्रबहादुर बस्नेत ७ सय १५ मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् ।   साथै...
राकाथुम मतदान केन्द्रको मतदान स्थगित

राकाथुम मतदान केन्द्रको मतदान स्थगित

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा रहेको क, ख र ग गरी तीनवटा बुथकाे मतदान प्रक्रिया स्थगित गरिएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान शुरु हुनासाथ नेपाली काँग्रेस र नेकपा माओवादी पार्टीका कार्यकर्ताहरु बिच...
रामेछापमा ४५ प्रतिशत मत खस्यो

रामेछापमा ४५ प्रतिशत मत खस्यो

रामेछाप । रामेछापमा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम र मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान केन्द्रमा पार्टीका कार्यकर्ताहरु बिच भएको विवाद कारण अहिले पनि मतदान प्रक्रिया अवरुद्ध भएको छ ।...
राकाथुम मतदान केन्द्रको मतदान स्थगित

रामेछापमा ११ राउन्ड हवाई फाएर, चार मतदान केन्द्रमा मतदान राेकियाे

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्दूमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा...
गोकुलगंगामा एमाले द्वारा माओवादीका वडाध्यक्षको उम्मेदवारमाथि आक्रमण ४ जना घाइते

गोकुलगंगामा एमाले द्वारा माओवादीका वडाध्यक्षको उम्मेदवारमाथि आक्रमण ४ जना घाइते

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपालका माथि एमालेका कार्यकर्ता द्वारा सांघातिक आक्रमण भएको छ । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित तीन जना माओवादी कार्यकर्ता घाइते भएको भएको नेकपा माओवादी...