महासमिति सदस्यको विषयमा काँग्रेस कपिलवस्तु–३ मा विवाद केन्द्रमा उजुरी

महासमिति सदस्यको विषयमा काँग्रेस कपिलवस्तु–३ मा विवाद केन्द्रमा उजुरी

कपिलबस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य चयनको विषयलाई लिएर विवाद भएको छ । नीति र विधिविपपरीत महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रमा आधा दर्जन महाधिवेशन प्रतिनिधिले  केन्द्रमा उजुरी दिएका छन् । आधा दर्जन महाधिवेशन प्रतिनिधिले...
जगदीशको १० औँ स्मृतिमा अन्तर्मन कुरा

जगदीशको १० औँ स्मृतिमा अन्तर्मन कुरा

रामेछाप । समाजसेवी, पत्रकार, साहित्यकार जगदीश घिमिरेको १० औँ स्मृति दिवस घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गर्दै मन्थलीमा सम्पन्न भएको छ । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था,...
भुजी फुटबल लिग सुरू

भुजी फुटबल लिग सुरू

रामेछाप । भुजी फुटबल लिग २०८० सुरु भएको छ । फुटबल क्लब भुजीको आयोजनामा आइतबार बाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –७ भुजीमा भुजी फुटबल लिग २०८० सुरु भएको हो । क्लबले विगत २५ वर्ष देखी भुजी फुटबल लिग गर्दै आएको छ । २५ औँ स्थापना दिवसको अवसरमा आइतबार २५ केजीको केक...
भण्डारीको सालिक तोडफोड, तोडफोडमा संलग्नको खोजी हुदै छ ःडिएसपी पराजुली

भण्डारीको सालिक तोडफोड, तोडफोडमा संलग्नको खोजी हुदै छ ःडिएसपी पराजुली

रामेछाप । मदन भण्डारी पार्कमामा स्थापना गरिएको मदन भण्डारीको सालिक तोडफोडमा ंलग्नको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताएका छन् । खाँडादेवी गाउँपालिका वडा नम्बर ५ सल्लेनी बनमा निर्माणधीन पार्कमा निर्माण गरिएको सालीक...
रामेछापका पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्दै ःमहजोडीद्धारा राष्ट्रिय झण्डा

रामेछापका पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्दै ःमहजोडीद्धारा राष्ट्रिय झण्डा

रामेछाप । रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका–७ तिलपुङका ३१ वर्षीय प्रकाशराज पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न...