जाडोयाम आजबाट बिदा हुँदै, यसबर्ष गर्मी बढी हुने

जाडोयाम आजबाट बिदा हुँदै, यसबर्ष गर्मी बढी हुने

रामेछाप । यसपालिकाको जाडोयाम आजबाट बिदा हुँदैछ । जाडोयाम डिसेम्बर, जनवरी र फेव्रुअरी गरी तीन महिनालाई मानिन्छ । जाडो सकिएपछि यसवर्ष गर्मी विगत वर्षको भन्दा बढी हुने मौसमबिद्हरुले जनाएका छन् । यसपालिकाको जाडोयाममा पानी निकै कम पर्यो भने बिगतको तुलनामा जाडो महिनामा पनि...
ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ ऐच्छिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युखा न्यूरोड काठमाण्डौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । संस्थाले गरेको रक्त दान कार्यक्रममा विभिन्न १ सय २५ जना व्यक्तिले रगत दान गरेका छन् ।...
युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

रामेछाप । प्रहरी कर्मचारीले युनिफम सहितको फोटो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र यूट्युवमा पोष्ट गरे कारवाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आफ्ना माताहतका कार्यालयहरुलाई सर्कुलर जारी गर्दै संगठनको छवीमा नकारात्मक प्रभाव पर्ने भन्दै...
सैपुमा अन्तर माबि भलिबल प्रतियोगीता हुने

सैपुमा अन्तर माबि भलिबल प्रतियोगीता हुने

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालय फेदीको आयोजनामा यहीँ फागुन २४ गतेदेखी २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगीता हुने भएको छ । विद्यालय परिषरमा निमार्ण भएको चार कोठे भवनको उद्घाटन कार्यक्रमको...
समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि...