कर्णालीका सबै जिल्लामा कोरोनाविरुद्ध खोप शुरु हुदै

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए । “चिकित्सक तथा स्वास्थ्यकर्मी पश्चात दोस्रो चरणमा […]

बाँकी अंश

बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित पाँच जनालाई चोरी शिकारी नियन्त्रण एकाइले नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–११ बाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित उनीह?लाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड पठाएको छ । स्थानीयवासीह?का अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का […]

बाँकी अंश

रेशम चौधरीलाई जन्मकैदको फैसला सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद

सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई उच्च अदालत दिपायलले बिहीबार जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार चौधरीलाई ठहर गर्दै जन्मकैदको सजाय […]

बाँकी अंश

साउदीलाई चिढ्याउनु पाकिस्तानलाई महंगो पर्दै

एजेन्सी। युनाइटेड अरब इमिरेट्स र इजरायबीच शान्ति सम्झौता भएपछि अहिले मध्यपूर्वमा एक किसिमको तनाब र ध्रुविकरण देखिएको छ। उसो त युएई अरब र इजरायलबीचको युद्धमा कहिलै लडेको थिएन। तर पनि युएई र इजरायलबीच शान्ति सम्झौता भएको थिएन। मध्यपूर्वमा एक्लिएर रफ्तारमा अघि बढेको इजरायलले जोर्डन र इजिप्टसँग भने शान्ति सम्झौता गरेको थियो। यद्यपि त्यसले इजरायलाई व्यापारिक […]

बाँकी अंश