रामेछापमा एक मतले एक अध्यक्ष र खुल्ला सदस्य पराजित
रामेछाप । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा रामेछापमा एक वडा अध्यक्ष र एक खुल्ला सदस्यले १ मतले पराजय ब्यहोर्न परेको छ । सुनापती गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका उम्मेदवार रामेछाप नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका खुल्ला सदस्यका उम्मेदवारले एक मतले पराजय ब्यहोर्न परेको हो । सुनापती गाउँपालिका वडा नम्बर […]
बाँकी अंश