द्रुतगतिमा काम गर्छौ ः अध्यक्ष खड्का
रामेछाप । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्काले गाउँपालिकाको सबै काम द्रुतगतिमा हुने बताएका छन् । अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् । नागरिकले युवाले द्रुतगतिमा काम गर्ने विश्वासको साथ आफुलाई मत दिएर जिम्मेवारी दिएको भन्दै कुनै पनी काममा ढिला सुस्ति […]
बाँकी अंश