असोज १० गते देखी दोश्रो रामेछाप कप खुल्ला फुटवल प्रतियोगिता मन्थलीमा हुदै

रामेछाप । दिपशिखा व्याईज युनाईटेड क्लबको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसर पारेर दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु हुने भएको छ । शनिबार क्लबले पत्रकार सम्मेलन गरी जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल असोज १० गते देखी १५ गते सम्म हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको […]

बाँकी अंश

नवजागरण १ करोड ५० लाख भन्दा बढी नाफामा

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था एक बर्षमा १ करोड ५७ लाख नाफा कमाउन सफल भएको छ । संस्थाले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ५७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण बहादुर कार्कीले आर्थिक वर्ष ०७८/७९ मा एक […]

बाँकी अंश

जातीय छुवाछूत गरेको भन्दै नगरकोटीलाई साढे ४ वर्ष कैद सजाय

रामेछाप । जिल्ला अदालत रामेछापले जातिय छुवाछुत तथा विभेद गरेको भन्दै मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षिय शेरबहादुर नगरकोटीलाई साढे ४ वर्ष कैद सजाय सुनाएको छ । नगरकोटीलाई शरीर बन्धकमा तिन वर्ष र जातिय छुवाछुत गरेको आरोपमा साढे १ बर्ष कैद सजाए सुनाएको हो । नगरकोटीले २०७८ साल फागुन ३० गते सोमबार गैरदलित समुदायको दलित […]

बाँकी अंश

सडक दुर्घटना र उद्धार सम्बन्धी रामेछापमा कृत्रिम अभ्यास

रामेछाप । जिल्ला बिपत ब्यवस्थापन समिती रामेछापले सडक दुर्घटना र उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरेका छन् । समुदाय स्तरमा नागरिक सचेत हुन पर्ने भन्दै जिल्ला बिपत व्यवस्थापन समितिले बिभिन्न खाले अभ्यास गरेर नागरिकलाई सचेत गराउनका साथै घट्ना घटेमा उद्धारको बिषयमा जानकारी गराउदै आएका छन् । जिल्ला बिपत ब्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल […]

बाँकी अंश

मन्थली काठमाण्डौ उडानको विषयमा पर्यटन मन्त्रीको वेवास्ता

रामेछाप । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली काठमाण्डौ उडानको विषयमा वेवास्ता गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली एअरपोर्ट अनुगमनको लागी मन्त्रालयका उच्च अधिकारीहरुको टोली सहित विहिबार मन्थली आइपुगेका मन्त्री श्रेष्ठले मन्थली एअरपोर्ट सञ्चालको बिषयमा वेवास्ता गर्दै फर्केका छन् ।  कार्यक्रममा विमान कम्पनीका कर्मचारी र नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीले […]

बाँकी अंश

आत्महत्या न्यूनीकरण गर्न जनचेतनामुलक कार्यक्रम स्थानियतहले ल्याउन पर्छ : समन्वय प्रमुख खड्का

रामेछाप । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले आत्महत्या न्यूनिकरण गर्न स्थानिय तहहरुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएकी छिन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बोल्दै समन्वय प्रमुख खड्काले स्थानिय तहले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र सञ्चार क्षेत्र संग मिलेर बिभिन्न चेतना मुलक कार्यक्रम ल्याएर आत्महत्या न्यूनिकरण गर्न लाग्नु पर्ने बताईन् । […]

बाँकी अंश

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए : लिङ्देन

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनाउँदा राजनितिक दलहरूका कारण देश बरबादी तर्फ गएको आरोप लगाउनु भएको छ । सत्तासिन दलहरु नेपाली कांग्रेस,नेकपा एमाओवादी र प्रतिपक्ष दल नेकपा एमाले लाई लक्षित गर्दे उहाँले उनिहरुको कुशासनका कारण मुलुक बर्वादी तर्फ गएको भन्दै त्यसको सुधारका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा […]

बाँकी अंश

गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन

विजय नेपाल, सिन्धुपाल्चोक । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो । इटा वा ढुङगा प्रयोग गरेको घर भन्दा सस्तो र टिकाउ हुनुका साथै गाँजाको बोट […]

बाँकी अंश

जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान सम्पन्न

रामेछाप । नेपाली कांग्रेस रामेछापले जनताको साथमा राष्ट्रिय कार्यक्रम सम्पन्न भएको जनाएको छ । कांग्रेसले २२ गते बाटशुरु गरेको अभियान शुक्रबार पार्टीकार्यलयमा आयोजना गरि राष्ट्रिय अभियान कार्यकर्म जिल्लामा सम्पन्न भएको जनाएको हो । कांग्रेस रामेछापले २२ र २३ गते जिल्लाको बिभिन्न पालिकामा कार्यक्रमको आयोजना गरेको थियो भने २४ गते पार्टीकार्यलयमा कार्यक्रम राखेको थियो । पालिका […]

बाँकी अंश

दुई बर्ष देखी मुद्धा दर्ता भएन : बिनु यादब

रामेछाप । कठाएत परिवारका बुहारी बिनु यादबले अदालत र प्रहरीले २ बर्ष अघि देखी आफ्नो मुद्धा दर्ता नगरेको बताएकी छिन् । यादबले भनिन तत्कालीन डियसपीले मुद्धा दर्ता गर्न नमाने पछी आफु झन् अन्यायमा पर्दे गएको बताईन् सोमबार पत्रकार सम्मेलन गर्दै यादबले शरिर बन्दक र ज्यानमार्ने उद्योग अन्र्तगतको मुद्धा २ दुई बर्ष देखी प्रहरीले दर्ता नगरेको […]

बाँकी अंश