विपि र जिपी प्रतिष्ठान द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम

रामेछाप । विपि कोइराला प्रतिष्ठान रामेछाप र जि पी फाउण्डेशन रामेछाप द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम आयोजना गरेर खिर दिवस मनाएको छ । जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका हुन् । मन्थली नगर समितिका संयोजक जनक खत्रीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा बोल्दै कार्यक्रमका […]

बाँकी अंश

अधिकाँश नयाँ सडककाकारण रामेछापका दर्जनौ घर जाखिममा

रामेछाप । अविरल वर्षादका कारण रामेछाप जिल्लाको ठाउँ ठाउँमा जमिन भासिने र पहिरो जाने समस्याले विभिन्न ठाउँका बस्तिहरु जोखिममा परेका छन् । गए राति गएको पहिरोले दोरम्बाको लखनपुर,खाडादेवी,रामेछाप नगरपालीका लगायतका विभिन्न स्थानमा दर्जनौ बस्ति जोखिममा परेका छन् । पहिरो जानुका कारण अधिकाँश नयाँ सडकको असुरक्षित र अब्यवस्स्थीत विस्तार मुख्य कारण भएको अनुमान सर्वसाधारणले गरेका छन् […]

बाँकी अंश

पहिरोले ठाउ ठाउँमा पोल ढल्दा नियमित बिद्युत सञ्चालनमा समस्या

रामेछाप । अविरल बर्षासँगै आएको वाढी र पहिरोको कारण रामेछाप जिल्लामा बिद्युत नियमित सञ्चालनमा समस्या आएको छ । दोलखाको लामोसाँघु हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भए भए संगै जिल्लामा बिद्युत नियमित सुचारु गर्न समस्या परेको हो । मन्थली नगरपालिका–१३ मिल्तीको जिरो किलो पारिपट्टी तामाकोसी नदी किनारामा रहेको प्रसारण लाइनको पोल ५ वटा […]

बाँकी अंश

कोरोनाबाट थप एक जनाको मृत्यु, सङ्क्रमितको संख्या ४३ पुग्यो

रामेछाप । कोरोन संक्रमण बाट रामेछापमा थप एक जनाको मृत्यु भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिका वडा नं ७ की ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । साथै उनले पछिल्लो समयमा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या […]

बाँकी अंश

फरार बालक पक्राउ

रामेछाप । चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले २०७७ चैत्र १३ गते ३ वर्ष ५ महिना कैद र ३५ हजार जरिवानाको फैसला गरेका एक फरार बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार रहदै आएका लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह–५ चण्दुलीडाँडाका एक १६ वर्षिय […]

बाँकी अंश

लकडाउनको अबधिमा रामेछापमा जर्वजस्ती करणीका घटना बढे

रामेछाप । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र ७ वटा जर्वजस्ती करणी उद्योग घटनाका मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी […]

बाँकी अंश

३ सय २ घरधुरीलाई हिलटेक ट्याङ्की बितरण

रामेछाप । गाउँमा भएका परम्परागत खानेपानीका मुहान सुक्दै गएपछि वर्षेनी खानेपानीको अभाव झेल्दै आएका रामेछाप नगरपालिका वडा नं–८ वावियार्खक र भंगेरीका गरि ३ सय २ घरधुरीलाई ५ सय लिटरको हिलटेक ट्याङ्की वितरण गरिएको छ । पानीको मुल सुकेपछि वर्षातमा परेको आकाशे पानी र पधेँराको पानीलाई समेत जम्मा गर्न सहज पुगोस् भन्ने हेतुले रामेछाप नगरपालिका वडा […]

बाँकी अंश

मन्थलीका पशुपालक किसान कृतिम गर्भाधानप्रति आर्कषित

रामेछाप । पछिल्लो समय किसानहरुले पालेका गाईभैँसीमा नश्ल सुधार गर्दा दूध बढी दिन थालेपछि मन्थली नगरपालिकाका पशुपालक किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएका छन् । गाउँमा पहिलाको जस्तै राँगा÷गोरु पाल्ने किसानहरुको संख्यामा कमी भएसँगै किसानहरुको रोजाई अहिले कृतिम गर्भाधान तर्फ आकर्षण बढेको हो । कृतिम गर्भाधान गर्न पशु प्राविधिक किसानको घरघरमै पुग्ने भएपछि किसानहरुलाई गाईभैँसी राँगो […]

बाँकी अंश

३१ सय ४८ मिटर अग्लो शैलुङ्गमा फल्यो कश्मीरे स्याउ

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकामा रहेको ३१ सय ४८ मिटर अग्लो शैलुङ्ग क्षेत्रमा किसानहरुले लगाएको कश्मीरे स्याउ पहिलो पटक फल्न शुरुभएपछि त्यस क्षेत्रका किसानहरु खुशीले गद्गद् भएका छन् । केही वर्षअघि रोजगारीको शिलसिलामा भुटान पुगेको दोरम्वा शैलुङ्ग गाउँपालिका वडा नं १ डडुवाका दावासङ्बु शेर्पा गाउँ फर्किएसँगै उनले आफ्नो जग्गामा कश्मीरे स्याउ रोपेका थिए । उनले […]

बाँकी अंश

पुच्छर फाल्न पनि तयार हुनुपर्छ ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेको तीनदिनदेखि जारी पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार बोल्दै अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा पार्टी छिन्नबिन्न भएर ‘माउसुलीको पुच्छर’ जस्तो भएको र पुच्छर फाल्न पनि तयार रहनुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवादलाई ‘माउसुलीको पुच्छर’सँग दाँज्दै पुच्छर फाल्न पनि तयार रहनुपर्ने बेला आएको […]

बाँकी अंश