मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती
रामेछाप । अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको फितलो अनुगमनका कारण सदरमुकाम मन्थलीमा इजाजत नलिई बेकरी उद्योग संचालन गर्ने व्यवसायी बढेका छन् । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने बेकरी उद्योगको अनुमगन गर्ने जिम्मा पाएका जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेत चुपचाप रहेका छन् । जसको […]
बाँकी अंश