सदरमुकाम मन्थलीमा दैनिक चोरीका घटना बढे

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक मात्रामा मोवाइल गस्ती नगर्दा सदरमुकाम मन्थलीमा दैनिक रुपमा चोरीका घटना बढेका छन् । प्रहरीले सदरमुकाम मन्थलीमा नै आवश्यक मात्रामा मोवाइल टोली परिचालन नगर्दा जिल्लाकै मुटु मानिने जिल्ला सदरमसकाम मन्थलीमा नै दैनिक रुपमा चोरीका घटना घट्ने गरेका छन् । चोरीका घटना वढ्दै गएपछि सदरमुकाममा सुरक्षाको अनुभुती गर्न नै नपाइएको […]

बाँकी अंश

स्थानीय पाठ्यक्रम तयार गर्न सुझाव सङ्कलन

रामेछाप । खाँडादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सरोकारवालाहरु संग छलफलशुरु गरेको छ । गाउँपालिकाले पठ्यक्रम बनाउन गाउँपालिकाभित्र सन्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरु संग बसी सुझाव संकलन गरेको हो । कक्षा एक देखी कक्षा आठ सम्म स्थानिय पाठ्यक्रम लागुु गर्ने उदेश्यले सोमबार गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको अध्यक्षतामा कार्यशाला गोष्ठि आयोजना गरी […]

बाँकी अंश

आगामी तीन दिनसम्म नै वायुुमण्डल स्थिर रहने

रामेछाप । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर रहने र अहिले देखिएको घातक तुवालो लागेको विषम मौसमी अवस्था देखिएकाले तत्काल सुधार हुने अवस्था नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमवारसम्म पनि ज्यादै न्यून वर्षाभई वायुमण्डल सुक्खा भएकाले देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भएता पनि चैत्र १३ गतेदेखी देशका अधिकासं स्थानमा असामान्य तरिकाले […]

बाँकी अंश

मोबाइलले खोल्दा मुना कार्कीको हत्या रहस्य ?

काठमाडौं । केहि महिना अघि आफ्नै घरेलु सहयोगीबाट पूर्वसचिव अर्जुन कार्कीको श्रीमति मुना कार्की अधिकारीको हत्या भएको थियो । ललितपुर सानेपास्थित निवासमा आफ्नै घरेलु सहयोगीबाट भएको भनियको घटना रहस्य बन्दै गएको छ । अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घटनास्थलमा मुना र विजय चौधरी बाहेक तेस्रो व्यक्तिको प्रवेश नभएकोमा विश्वस्त छन् । घटनाको समयमा घरमा पालेको जर्मन […]

बाँकी अंश

रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार एकैदिन ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । फागुपुर्णिमा पर्बको दिन हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्ने एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने उदेश्यले गरेको चेक जाँचको क्रममा उक्त सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला […]

बाँकी अंश

अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतवार बिहान ज्यान गएको छ । मन्थलीको आकाशे यएरर्पोट नजिकै अचेत अवस्थामा फेला परेका ती युवकलाई उपचारको क्रममा मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएकोमा थियो । उनको उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषडा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता […]

बाँकी अंश

आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीका ४३ बर्षिय हिरा भुजेलको मृत्यु भएको छ । भुजेलले शुक्रवार राती आफ्नै शरिरमा मट्टितेल छर्की आगो लगाएका थिए । भुजेलले आफ्नै शरिरमा आगोलगाएको बुहारी सविना भुजेलले देखेपछि आगो निभाएका थिए । आगो निभाएपनी भुजेललको शरीर जलेर बोल्न नसक्ने अवस्थामा उपचारको लागि काठमाडौं पठाइको थियो । उपचारको क्रममा हिजो मृत्यु भएको […]

बाँकी अंश

अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

रामेछाप । अनाथालयका सञ्चालकले आफुलाई बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी ‘असहाय बाल विकास नेपाल’का सञ्चालक विष्णु चौधरीलाई फरार भएका छन । संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछी अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको […]

बाँकी अंश

घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

रामेछाप । कञ्चनपुर भिमदत्त नगरपापलिका वडा नं–५ का वडाअध्यक्ष मदन चन्दको घाँटीमा मासु अड्किदा उनको महाकाली अस्पतालमा उचपारको क्रममा ज्यान गएको छ । वडा अध्यक्ष चन्द सहीत अन्य ८ जना कर्मचारीहरु बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज खान गएका अध्यक्ष चन्द मासु खाने क्रममा हड्डी घाटीमा अड्कीएपछि उनलाई तत्काल उपचारको लागि महाकाली अस्पताल लगिएको थियो । […]

बाँकी अंश

भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको नाममा जग्गा नगरपालिकाले दिएता पनि रकम अभावको कारण उक्त जग्गामा भवन निमार्ण हुन […]

बाँकी अंश