समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि कम्तीमा एकवर्ष सरुवा गर्न नमिल्ने नियम भएता पनि गृह मन्त्रालयले नै नियम उल्घंन […]

बाँकी अंश

विद्यार्थीलाई शैक्षिक शैक्षिक सामाग्री वितरण

रामेछाप । रामेछाप नगरपालीका वडा नं–८ बावियाखर्कका हरिओम घिमिरेले आफनो २९ औ जन्मउत्सवमा आफुले अध्ययन गरेको विद्यालयका शारदा संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका छन् । उनले शुक्रबार विद्यालयमा एक समारोहका विच आफुले अध्ययन गरेको गाउँको विद्यालय शारदा संस्कृत माध्यमिक विद्यालय बाबियाखर्कमा अध्ययनरत २ सय छात्रछात्राका लागि शैक्षिक सामाग्री वितरण गरेका हुन् […]

बाँकी अंश

डा.कर्माचार्य सम्मानित

रामेछाप । ग्रामिण स्वास्थ्य सेवामा रहेर बिगत तीन दशक भन्दा बढि नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याएका तामाकोशी अस्पतालमा कार्यरत डा.सुमन कर्माचार्य सम्मानित भएका छन् । उनले बिगत लामो समयदेखी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा चिकित्सा क्षेत्रमा रहेर जनसेवकको रुपमा काम गर्दै ग्रामिण स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै बिहिवार पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नेशनल ओपन […]

बाँकी अंश

रामेछापमा पत्रकारीता तालिम शुरु

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले पत्रकारहरुको क्षमता बृद्धिको लागि तीनदिने पत्रकारिता तालिम बिहिबारवाट मन्थलीमा शुरु गरेको छ । तीनदिनसम्म संचालन हुने उक्त तालिमको लागि रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजनामा संञ्चालित उक्त तालिममा जिल्लामा कार्यरत १९ जना प्रशिक्षार्थीहरुको सहभागीता […]

बाँकी अंश

नाबालिकालाई चकलेट दिएर यौन दुव्र्यवहार गर्ने युवक पक्राउ

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं–२ की दुई नाबालिकालाई चकलेट दिई फकाएर बाल यौन दुव्र्यवहार गर्ने एक युवकलाई इलाका प्रहरी कार्यालय धोवीले बिहिवार सैपुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं–३ खुदेमटोल बस्ने वर्ष १९ का सुरज खत्री रहेका छन् । खत्रीले विद्यालय पढ्न जाँदै गरेका दुई नाबालिकालाई लिखु […]

बाँकी अंश

प्रहरीलाई घुस दिन खोज्ने युवक प्रक्राउ

रामेछाप । चेकिङमा रहेका प्रहरीलाई घुस रकम दिएर प्रभाबीत पार्न खोजेको भन्दै रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका २८ वर्षिय ज्ञाननारायण श्रेष्ठलाई प्रहरीले प्रक्राउ गरेको छ । मध्यपुरठिमी नगरपालिका १ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ललितपुरबाट श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरेको हो । काठमाण्डौंबाट भक्तपुरतर्फ […]

बाँकी अंश

काठबाट बनेका वस्तुहरु लोपहुदै

रामेछाप । रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । रामेछापमा परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे जस्ता वस्तुहरु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा विक्री हुने गरेको थियो […]

बाँकी अंश

जल विद्युत आयोजना अलपत्र

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । शुरुमा शुरुमा यो जल बिद्युत आयोजना सञ्चालनमा ल्याएको भएता पनी पछी आएर एघार बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ । दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जल […]

बाँकी अंश

पुरा गाउँ पहिरोको जोखिममा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको एउटा पुरागाउँनै पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि भुगर्वविद्ले पुरा गाउँनै जोखिम्मा रहेको भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो तर स्थानान्तरण नगरिदा बस्ती पहिरोको उच्च जोखिममा परेको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले बताए । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीका ५० घर परिवारको एउटा […]

बाँकी अंश

कोरोना बीमा गरेकाले दुःख पाएकोप्रति सरकारको ध्यानकर्षण

रामेछाप । सरकारले कोरोना बीमा दाबी गरेकाहरुले सहज रुपमा सेवा नपाएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले बीमा सम्वन्धी जरुरी सूचना निकालेर कोरोना बीमितहरुले विभिन्न सङ्घसंस्थाहरुमा गर्नुपर्ने कुदाकुद अनावश्यक दुःख दिइरहेको भन्दै बीमा दाबीको लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरुको विवरण सार्वजनिक रुपमा अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई अनुरोध […]

बाँकी अंश