यात्रुवाहक बसमा आगलागी ५३ को मृत्यु
यात्रुवाहक बसमा एक्कासी आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । आगलागी बाट २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएकोे जनाएको छ । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा […]
बाँकी अंश