केक काट्दा काट्दै ओलीलाइ झट्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो ७० औं जन्मदिनको केक काट्दा काट्दै राजनितीमा ठुलो झट्का लागेको छ ।आज आफ्नो ७० औं जन्मदिनको केक काट्नु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु वलीलाई संयोग बन्न पुगेको छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’बालुवाटारमा विमोचन गर्ने साथै जन्मदिनको केक काट्ने समय […]

बाँकी अंश

जर्जियाका प्रधानमन्त्रीले राजीनामा दिदै

तिब्लिसी । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले आफ्नो पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री गिर्योगीले बिहिवार एक बक्तब्य जारी गर्दै प्रधानमन्त्री पद त्याग गर्ने घोषणा गरेका हन् । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको बिषयलाई लिएर सत्तारुढ दलसँग भएको सहमति अनुसार आफुले प्रधानमन्त्री पदबाट राजिनामा दिन लागेको जारी […]

बाँकी अंश

अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

काठमाण्डौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान सात महिनापछि ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा अवतरण गरेको छ । उक्त यान नेपाली समयानुसार शुक्रवार बिहान पौने तीनबजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । नासाको सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने पहिलो प्रयास सफल भएको छ […]

बाँकी अंश

छात्रवृत्तिमा कोरियामा अध्ययनका लागि निवेदन माग

काठमाडौँ । कोरियामा अध्ययन गर्न जान चाहने हरुका लागी कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरेकोे छ । दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्ति खुल्ला गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरियामा अध्ययन गर्न जान चाहने हरुकालागी मन्त्रालय, मातहतका निकाय र […]

बाँकी अंश

हिमताल फुट्दा भारतमा ५० को मृत्यु १५४ सम्पर्क बिहीन

काठमाडौं । हिमताल फुट्दा भारतको उत्तराखण्डमा ५० जनाको मृत्यू भएको छ भने १५४जना सम्पर्क बिहीन भएका छन् । भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीको कारण मृत्यु हुनेको संख्या ५० पुगेको हो । त्यस्तै गरी १५४ जना सम्र्पकमा नरहेको समेत बताएका छन् । आइतबार बेलुका सम्म उद्धारकर्ताहरुले ५० जनाको शव भेटिएको बताएका छन् । गत आइतबार […]

बाँकी अंश

इंग्ल्यान्ड संग भारतको लज्जास्पद हार

एजेन्सी –भारतले इंग्ल्यान्ड संग नराम्रो संगहार ब्यहोरेको छ । घरेलु टोली भारतलाई इंग्ल्यान्डले पहिलो टेष्टको पाँचौं दिन दोस्रो सेसनमो भारतलाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै चार टेष्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ४ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ५८.१ ओभरमा १ सय ९२ रनमा अल […]

बाँकी अंश

बुद्धि पु¥याए अब रवीन्द्रहरूको पालो !

नहुने चुनावको घोषणासँगै बहुमतका प्रधानमन्त्री एकाएक विवादमा आएपछि अहिले देशैभरि राजनीतिक तरङ्गका ज्वालामुखीहरू फुटिरहेका छन् । यो माहौलले पुराना र दसकौंदेखि नेपालमा शासन गरिरहेका तथा सनातन सोचका नेकपा (यतिखेर भन्दा ओली गुट र दाने गुट), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीजस्ता पार्टीहरूको वैचारिक धरातल धुलिसात भएको […]

बाँकी अंश

अन्धविश्वासका कारण आमाबुबाले आफ्नै दुई छोरीहरुलाई त्रिशूलले मारे

एजेन्सी, आफ्नै जन्म दिने आमाबुबाले दुई छोरीहरुलाई  कारण भारतको उत्तरप्रदेशको चित्तौर जिल्लामा त्रिशूलले रोपेर मारेका छन् । शिक्षक पुरुषोत्तम नायक र उनकी श्रीमतीले आफ्ना दुई छोरीहरुको ज्यान लिएका हुन् । उनीहरुका दुई छोरीहरु अन्धविश्वासको शिकार बनेका हुन् । समाचार एजेन्सीहरूका अनुसार उनीहरूलाइ त्रिशूल हानेर मारिएको थियो । चित्तौर जिल्लाको मदनपल्ली पुलिसले ती अभिभावकलाई हिरासतमा लिएर […]

बाँकी अंश

यात्रुवाहक बसमा आगलागी ५३ को मृत्यु

यात्रुवाहक बसमा एक्कासी आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । आगलागी बाट २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएकोे जनाएको छ । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा […]

बाँकी अंश

७२ औं गणतन्त्र दिवस भारतमा मनाउँदै,

काठमाडौं । ७२ औं गणतन्त्र दिवस छिमेकी मुलुक भारतले मंगलबार मनाउँदै छ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउन लागेको हो । भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ नयाँ स्वरुपको कोरोना देखिएपछि उनले आफ्नो कार्यक्रम […]

बाँकी अंश