संसदीय दलको बैठक बोलायो प्रचण्ड–माधव समूहले
काठमाडौँ । प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरे संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको हो । (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आज अपराह्न ४ बजेका लागि बोलाएको छ । आज बस्ने बैठकमा प्रचण्ड–माधव समूहले संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने रणनीतिर्कोे […]
बाँकी अंश