भारतबाट १० लाख डोज कोभिशिल्ड खोप नेपाल आउँदै
रामेछाप । कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोप १० लाख डोज आइतवार भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतवार नेपाल आइपुग्ने भएको छ । नेपाल सरकारले यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमती भएअनुसार आइतवार १० लाख डोज खोप आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता […]
बाँकी अंश