मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु,
रामेछाप– ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिकाले मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले पालिका भित्रका २२ विद्यालयहरु सहभागी हुने गरी शुक्रबार देखि प्रतियोगिता शुरु गरेको हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रिनले नगरपालिकाले विगत देखि नै आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड […]
बाँकी अंश