बाख्रा पालनबाट राम्रो आम्दानी
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ चौहानटारका कृषकले बाख्रा पालन ब्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । परम्परागत खेती छाडेर बाख्रा पालन ब्यवसायमा लागेका कृषक खिमबहादुर अधिकारीले वार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् । परम्परागत कृषि पेशा छोडेर ब्यवसायिक पाख्रा पालन तथा तरकारी खेतीमा लागेका भएका कृषक अधिकारीले ब्यवसायबाट राम्रो आम्दानी गर्न सफल ुभएको हो । परम्परागत […]
बाँकी अंश