चट्टयाङसहित वर्षाको सम्भावना,
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा बेलुकीको समयमा मेघगर्जन […]
बाँकी अंश