एमाले कार्यकर्ता द्वारा जिसस रामेछापमा ताला

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेका कार्यकर्ताले ताला लगाएको छ । जिल्ला समन्वय समितिको हलमामा नेकपा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको थियो । राष्ट्रिय राजनीतिक र पार्टीबाट निर्वाचित जनप्रतिनिहरुले खेल्नु पर्ने भूमिकाको विषयमा छलफल गर्न पार्टीले आयोजना गरेको जनप्रतिनिधीहरुको भेलामा आफ्नै पार्टीका कार्यकर्ताले जनप्रतिनिधीहरुलाई भित्र धुनेर समन्वय समितिको गेटमा ताला लगाएको हो […]

बाँकी अंश

रामेछाप –काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रक्तदान तथा नयाँ वर्षको क्यालेण्डर बितरण गरेको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाए । उनले विकास, पूर्वाधार काम गर्ने भन्दा […]

बाँकी अंश

देशभरका कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान

काठमाडौँ । देशभरका कार्यकर्तालाई मैदानमा उत्रन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आह्वान गरेको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि नेता नेपाले देशभरका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गरेका हुन् । नेता नेपालले ओलीविरुद्ध अभियान चलाइने भन्दै देशै भरका पार्टी कार्यकर्ताहरूलाई मैदानमा उत्रन […]

बाँकी अंश

नेकपाको व्यवहारले लज्जित बनायो भन्दै कांग्रेसमा प्रबेश

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिका वडा–१३ का ३६ जना नेकपाका नेता तथा कार्यकर्ता नेकपाको व्यवहारले लज्जित बनाएको भन्दै नेपाली काग्रेसमा प्रबेश गरेका छन् । पार्टी प्रबेश पछी नेकपा एमाले र माओवादी केन्द्रका विभिन्न भूमिकामा रहेका नेता÷कार्यकर्ताले आफुहरुलाई कम्युनिस्टको व्यवहारले लज्जित बनाएर पार्टी त्याग्न बाध्य भएको बताएका छन । माओवादी केन्द्रबाट गत स्थानीय चुनावमा महिला सदस्यको […]

बाँकी अंश

जोशीको परिवारद्वारा सरकारले दिएको उपचार खर्च नलिने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले नलीने बताएको छ । जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि […]

बाँकी अंश

प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ ः सभापति देउवा

चितवन । नेपाली कांग्रेस तरुण विभागले रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलामा बोल्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । युवा तरुण जागरण भेलालाई सम्बोधनको क्रममा देउबाले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको भन्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री […]

बाँकी अंश

गिरिजाबाबुको हठ र अडानको कारण परिवर्तन सम्भव ः नेता ढुङ्गेल

रामेछाप । नेपाली कांग्रेसका पुर्व उपसभापती ध्रुवहरी ढुङ्गेलले गिरीजा प्रर्साद कोइरालाको हठ र अडानका कारण देशमा परिर्वतन सम्भव भएको बताएका छन् । सो कुरा उनले गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृती दिवसको अवसरमा बोल्दै वताएका हुन् । गिरिजा प्रर्साद कोइराला फाउण्डेसन रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको श्रद्धान्जली कार्यक्रमा बोल्दै गिरीजा प्रसाद कोइराला संग हठ र अडान […]

बाँकी अंश

कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको राप्रपा– कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गरेका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिष्ट र कांग्रेसको अदुरदर्शीताका कारण देश गम्भिर अवस्थामा पु¥याइएको भन्दै अब कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको […]

बाँकी अंश

केपी ओलीलाई सत्ता सम्हाल्न दिन हुन्न – रामचन्द्र पौडेल

रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई अब सत्ता समाल्न दिन नहुने बताएका छन् । अब पनी वलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने बताएका छन् । उनले संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने भन्दै चर्को बिरोध गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको […]

बाँकी अंश

गृहमन्त्री थापा गद्दारः माओवादी अध्यक्ष प्रचण्ड

रामेछाप । सिन्धुलीमाढीमा आज प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री राम बहादुर थापालाई गद्दारको संज्ञा दिएको छ । अध्यक्ष प्रचण्डले भने सबै तिरबाट सकीसकेको मान्छेलाई रोएपछि विश्वास गरेर मन्त्रीमा पठाए अहिले सबै मन्त्री भन्दा महँगो मन्त्रीको रुपमा बिक्री भएछ भन्दै अध्यक्ष प्रचण्डले यस्ता गद्दारलाई जनताले […]

बाँकी अंश