बलात्कारपछि हत्या गरेको भट्टको स्वीकार, आज सार्वजनिक गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट लाई बलात्कारपछि हत्या गरेको गाउँकै युवक दिनेश भट्टले स्वीकार गरेको छ । भट्टलाई आज (बुधबार) प्रहरीले सार्वजनिक गर्ने भएको छ । युबकले विद्यालयबाट घर फर्किने क्रममा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा आफुले बलात्कार गरेको बयान दिएको सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले […]
बाँकी अंश