बलात्कार गरेको झुठो आरोप लगाउने युवतीलाई ३ वर्ष कैद

सुर्खेत । जिल्ला अदालत सुर्खेतले बलात्कार गरेको भन्दै झुठो आरोप लगाउने युबतीलाई ३ वर्ष ६ महिनाको जेल सजाए सुनाएको छ । २०७७ साल असोज ५ गते ति महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई फकाएर होटलमा लगी बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन । अदालत स्रोतकाअनुसार आफूमाथि बलात्कार भएको भन्दै […]

बाँकी अंश

दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

दैलेख । दैलेखमा भएको मिनीबस दुर्घटनामा परी घाइते भएका दुइजनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत तर्फ जादै गरेकोे ०२०० ख ०२४७ नम्बरको मिनी बस दैलेखको आठबीस नगरपालिका–१ को सेलाघाटमा दुर्घटना हुदा २ जनाको को मृत्यु भएको हो । कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय जितेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको हो, भने नरहरीनाथ गाउँपालिका निवासी […]

बाँकी अंश

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द,

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द गरेको छ । कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राखेको भन्दै दैलेखको कालिका माध्यमिक विद्यालय सिंहासैनमा अध्ययनरत विद्यार्थी रोशन कुमार शाहीको परिक्षा रद्द गरेको हो । शाहीले परीक्षाको मर्यादा विपरित परीक्षा सञ्चालन […]

बाँकी अंश

गृहमन्त्रीविरुद्ध कालीकोटमा प्रदर्शन

कालीकोट ःकालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्ड […]

बाँकी अंश