लुम्बिनी प्रदेशको मुख्यमन्त्री सम्हालेको केसी द्वारा घोषणा

रुपन्देही । नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुल प्रसाद केसी ‘सोनाम’ले आफुले आजैका दिन देखी मुख्यमन्त्री पद समालेको घोषणा गरेका छन् । केसीले प्रदेश प्रमुख कार्यालय हाता भित्र पत्रकारहरु संग कुरा गर्दै आफूले आजैबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको जानकारी दिए । लुम्बिनी प्रदेश सरकार गठनको लागि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपा नेपाल […]

बाँकी अंश

लुम्बिनी प्रदेशको मुख्यमन्त्री म हुँ ः पोखरेल र केसी

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल नभएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका छन् । नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले शपथ खुवाएपनी प्रदेश प्रमुखले असंवैधानिक काम गरेको नेता केसीको भनाई छ । गठबन्धन दल माओवादी, कांग्रेस, […]

बाँकी अंश

अल्पमतमा पर्दापर्दै बने पोखरेल प्रदेश प्रमुख

बुटवल ।  लुम्बिनी  प्रदेशमा अल्पमतमा पर्दापर्दै शंकर पोखरेलले पुनःमुख्यमन्त्री बनेका छन् । पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका हुन । तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए । राजीनामा दिए लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिश मात्र गरेनन्, एमाले संसदीय दलको […]

बाँकी अंश

पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि तीन सांसदले दिए राजीनामा

बुटवल । नेकपा एमालेका तिनजना सांसदले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंंकर पोखरेललाई नियुक्त गरिएपछि राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेपछि उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल […]

बाँकी अंश

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिदिएका हुन् । मुख्यमन्त्री पोखरेलले केही बेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । नयाँ […]

बाँकी अंश

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

दाङ्ग । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै थियो । मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्तावमाथि छलफल गर्नकै लागि उक्त विशेष अधिवेशन बोलाइएको थियोे । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास […]

बाँकी अंश

भारतीय गाडीमा मृत भेटिएका ३ बालक तुलसीपुरका

तुलसीपुर । दाङ्गको तुलसीपुर उपमहानगरपालिकाको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत अवश्थामा भेटिएका तिनजना बालक तुलसीपुरकै रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत अवस्थामा तिन जना बालकहरुको शब भेटेपछी खोजी गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–६ बरुवाको रहेको पुष्टि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर […]

बाँकी अंश

पत्रकारिता तालिमको सुभारम्भ

प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले दुई दिने न्यु मिडिया तथा बिकास पत्रकारिता तालिम शुरुगरेको छ । प्युठान नगरपालिकको आर्थिक सहयोगमा दुई दिन सम्म चल्ने तालीममा जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आबद्व पत्रकारहरुको उपस्थिती रहेको छ । तालीको उद्घाटन कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले जिल्लाका बिकास निर्माणले अन्य जिल्लाको तुलनामा अझै […]

बाँकी अंश

जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

बुटवल ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउने बताएका छन् । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय एतिहासीक माहाधिबेशनलाई सम्बोधन गर्दै जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठा परिघटना देखा […]

बाँकी अंश

मञ्च भत्काईदिए पछी मन्त्रीले गर्ने शिलान्यास कार्यक्रम प्रभावित

बुटवल । स्थानियले अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रमका लागि बनाईएको स्टेज (मञ्च) भत्काई दिए पछी कार्यक्रम प्रभावित भएको छ । सरकारले औद्योगिक क्षेत्र प्रभावितहरुको माग सम्बोधन नगरी सहमति विपरीत औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै रुपन्देही–मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि बनाइएको मगरघाट पुल नजिकै बनाईएको मञ्च स्थानीयले भत्काइदिएका हुन् । ठूलो संख्यामा आएको स्थानीयले मञ्च […]

बाँकी अंश