बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

पर्सा । बीरगञ्जमा भारीतय बालुवा तस्कार र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा सशस्त्र प्रहरीका दुईजना घाइते भएका छन् । भारतवाट नेपालतर्फको ओरिया खोलामा बालुवा लिन आएका उनीहरुलाई रोक्ने क्रममा दुई पक्ष बिच झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादब घाइते भएका छन् । घाइते दुवै जनाको हाल नारायणी […]

बाँकी अंश

पर्यटन आउन थाले कोभिड पछि पोखरामा

अन्जु मानन्धर पोखरा ःपोखरामा कोरोना (कोभिड—१९) पछि आन्तरिक पर्यटक आउन थालेका छन् । सुस्ताएको पर्यटन उद्योगले विस्तारै गति लिन थालेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । विदेशी पर्यटक भने आउने अवस्था अझै बनि नसकेको पोखराका पर्यटन व्यवसायी भट्टराईले बताए । कोभिडपछि विभिन्न जिल्लाबाट विद्यार्थी शैक्षिक भ्रमण र कृषक समूह अध्ययन भ्रमणमा आउन […]

बाँकी अंश

पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने

पोखरा । पोखरामा फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष वैशाख २५ देखि जेठ १५ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन पोखरामा गर्ने जानकारी गराएको हो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा १० टिमकोे सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ […]

बाँकी अंश

प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र

बागलुङ्ग । बागलुङको गलकोट नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको छ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा भन्ने नाराका साथ नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज र पशुजन्य उत्पादन गर्नेका लागि राम्रो अवसर देखिएको छ । अवसरको पहिचान र […]

बाँकी अंश

यसरी बनेको रैँ छ तपाईको थर (सूचीसहित)

सनातन मस्टो संस्कृतिलाई आफ्नो कुलान्दय मान्ने पहाडिया मुल र बर्णाश्रम व्यवस्था भित्रका नेपाली आर्य, खस परिवार अन्तरगतका थरहरु मध्य भण्डारी, अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने न्यौपाने, कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ […]

बाँकी अंश