समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा
रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि कम्तीमा एकवर्ष सरुवा गर्न नमिल्ने नियम भएता पनि गृह मन्त्रालयले नै नियम उल्घंन […]
बाँकी अंश