कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामा
कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामाख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरमा रहेको यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी र बिचौलिया लाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेपछी उनिहरुलाई नियन्त्रणमा लिएको हो । लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचनाको आधारमा अख्तियारको टोलीले […]
बाँकी अंश