मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश
विराटनगर । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । आज ढिला बसेको प्रदेश संसद बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको हो । मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नु अघि […]
बाँकी अंश