तीन विद्यार्थीलाई तीनै जना शिक्षक
रामेछाप । धेरैजसो विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा विद्यालयमा अध्ययरत बालबालिकाहरुको पठनपाठन प्रभावित भएको कुरा त सुनिएकै हो, तर तीन जना विद्यार्थीलाई तीनै जना शिक्षक रहेको सुन्दा अचम्मै लाग्न सक्छ । यस्तै अचम्मको शिक्षक र विद्यार्थी संख्या बराबरी रहेको विद्यालय रामेछाप नगरपालिकावडा नं–३ साँघुटारमा रहेको छ । साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी […]
बाँकी अंश