नाबालिकालाई चकलेट दिएर यौन दुव्र्यवहार गर्ने युवक पक्राउ
रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं–२ की दुई नाबालिकालाई चकलेट दिई फकाएर बाल यौन दुव्र्यवहार गर्ने एक युवकलाई इलाका प्रहरी कार्यालय धोवीले बिहिवार सैपुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं–३ खुदेमटोल बस्ने वर्ष १९ का सुरज खत्री रहेका छन् । खत्रीले विद्यालय पढ्न जाँदै गरेका दुई नाबालिकालाई लिखु […]
बाँकी अंश