उपमेयर खड्कले आफू चढ्ने गाडीलाई बनाइन एम्बुलेन्स

सन्तोष ढुङ्गेल बैशाख , २७ रामेछाप रामेछाप । रामेछाप नगरपालिकाकी उपमेयर सृर्जना खड्काले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाएकी छिन । केही दिन यता रामेछापमा कोरोना सक्रमित बढे सगै जोखिम पनि उत्तिकै बढीरहेको छ । रामेछाप ग्रामिण जिल्ला त्यसमा पनि सार्वजनिक यातायातका साधन बन्द भएपछी कोभिडका बिरामीले सस्ती बेहोरी रहेका थिए । बिरामीलाई सजिलो होस् […]

बाँकी अंश

कोरोना संक्रमितलाई घृणा हैन माया गरौं

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाइसका कारण बिश्व जगत नै आक्रन्त भइरहेको छ । यसले न धनी न गरिब न सानो न ठुलो कोहि पनि यसबाट अछुतो रहन सकेका छैनन् । आफुलाई पहिलो कन्ट्री अर्थात् शक्तिशाली राष्ट्र मान्नेहरु पनि थलापरेका छन् । यस्तो अबस्थामा मानवले मानवलाई मानवीय व्यबहार नगरेर कतिपय स्थानमा […]

बाँकी अंश

पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण

रामेछाप । रामेछापमा पाँच जना पत्रकार सहित २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मङ्गलबार स्वाब सङ्कलन गरी पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना भोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका […]

बाँकी अंश

पर्खाल गुणस्तरहिन भएको नगर प्रमुखको भनाई

सिन्धुली – जिल्ला कारागार कार्यालय सिन्धुलीमा निमार्ण भइरहेको कम्पाउण्ड गुणस्तरहिन रहेको कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निमार्ण भइरहेको भवन अनुगमन गर्ने क्रममा गुणस्तरहिन भएको पाइएको नगरप्रमुख खत्रीले बताउनु भयो । नगरप्रमुख खत्रीले भने यस खुट्टाले हान्दा भत्कने कम्पाउण्डलाई गुणस्तर काम भन्न […]

बाँकी अंश

ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको बाइकलाई विपरित दिशावाट आएको ना ६त २७७२ नम्वरको ट्याक्टरले ठक्कर दिदा बाइकमा सबार प्रहरी हवल्दार […]

बाँकी अंश

पत्रकार र प्रहरीलाई स्वास्थ्य समाग्री

चरिकोट । जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखा र जिल्ला प्रहरी कार्यालय दोलखालार्ई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारी संघले नेपाल पत्रकार महासंघ दोलखालाई २ सय पिस मास्क ५ सेट पिपिइ सेटÞ, सेनिटाइजर, १ सय पिस र केही थान पन्जा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखालाई ३ हजार ३ […]

बाँकी अंश

सिन्धुलीले नियम विपरीत कर असुली गर्दा रामेछापका व्यवसायी मारमा

रामेछाप । रामेछाप भित्रने खाद्यन्न बोकेको सवारी साधनमाथी सिन्धुलीको कमलामाई नगरपालीकाले मनलाग्दी रुपमा कर असुली गर्दा रामेछापका व्यवसायीहरु मारमा परेका छन् । पर्साको विरगंज हुँदै रामेछाप तर्फ भित्रने ढुवानीका सवारी साधनलाई कमलामाई नगरपालिकाले नियम विपरित कर लिदै आएको छ । त्यस्तैगरी सिन्धुलीका व्यवसायीहरुले ढुवानीका साधनमा भाडा समेत बढी लिदै आएको रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष […]

बाँकी अंश

कोरोनाबाट मृत्यु भएकी महिला संगै सुत्केरी महिला आएकी थिइन

दोलखा । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी महिला संगै एक सित्केरी महिला पनी काठमाण्डौ बाट संगै दोलखा आएको बताइएको छ । भक्तपुर माईतीघर भएकी ति महिला वैशाख १३ गते विस्केट जात्रा हेरेर माईतीघरबाट फर्किएकी थिइन् । मृतक महिला माईतीबाट घर फर्कने क्रममा उनीसँगै काठमाडौंबाट सुत्केरी महिला,उनका श्रीमान, ससुरा र सवारी चालक आएको बताइएको छ […]

बाँकी अंश

बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी रामेछापमा निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिङ्ग–१९संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा […]

बाँकी अंश

रामेछापमा लकडाउनको मागगर्दै मानव अधिकार द्वारा प्रेस बिज्ञप्ती

रामेछाप । बिश्वमा फैलिएको कोरोना भाइरस जिल्ला भित्र पनी दिन प्रतिदिन बढदै गएको भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले लकडाउनको माग गर्दैै प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ जनामा संक्रमण फैलिएको भन्दै तत्काल जिल्लामा लकडाउन गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका सहित देशका २२ भन्दा […]

बाँकी अंश