रामेछापमा कांग्रेसको १ सय ६७ मतले अग्रता

राजनीति समाज संसद

रामेछाप । रामेछापमा लोकतान्त्रीक गठबन्धनका उम्मेरदवार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार तामाङ्गले ९सय ७३ मत गणना गर्दा १ सय ६७ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले ५ सय मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले ३ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ ।

त्यस्तै गरी प्रदेश सभा क अन्र्तगत लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरदवार माओबादीका जिल्ला सचिब तारानारायण श्रेष्ठलाई नेकपा एमालेका उम्मेरदवार शान्तीप्रसाद पौडेलले अग्रता लिएको छ । श्रेष्ठले ३ सय ६८ मत ल्याउदा एमालेका उम्मेरदवार शान्ति प्रसाद पौडेलले ३ सय ८१ मत प्राप्त गरेको छ । उमाकुण्ड गाउँपालिका १ गुम्देलको मत गणना सकिएको छ ।

Facebook Comments Box