रामेछापमा ९:३० बजे बाट मतगणना हुदै

प्रदेश ३ राजनीति समाज

रामेछाप । रामेछाप जिल्लामा आज बेलुकी ९:३० बजे मात्र मतगणना शुरु हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा मत्रपत्र ढिला गरी आज बिहान मात्र आइपुगेको कारण मतगणना गर्न ढिला भएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिएको छ । रामेछाप जिल्लामा १ लाख ८० हजार १ सय ६ मत मध्य ८८ हजार ९ सय ३३ मतखसेको समेत जानकारी दिएको छ । जिल्लामा समग्र ४९.३८ प्रतिशत मत खसेको छ ।

Facebook Comments Box