नेकपालाई दिएको मतको वैधता सकियो ः गगन थापा

Uncategorized
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले गरेको संसद विघटनले नागरिकले नेकपालाई दिएको मतको वैधता सकियको बताएको छ । संसद विघटनको प्रस्ताव असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउदै सांसद थापाले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पना सहितको प्रावधान छ । नेपालका प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेका ट्वीटरमा भन्न्ु भएको छ । उहाँले लेख्नुभएको छ, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्री वलीले लहडमा गरेको संसद् विघटन सम्बन्धी गरेको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको थापाले उल्लेख गर्नु भएको छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिस संगै सकिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले बताउनु भयो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad