रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम  सार्बजनिक 

कृषि प्रदेश ३ समाज

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८0 को  नीति तथा कार्यक्रम  सार्बजनिक गरेको छ । नगरपालिकाले यस भन्दा पहिला सचालनमा आएको योजनालाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले एक घर एक धारा लगाएतको कार्यक्रम ल्याएको छ । नगरपालिकाले सुमुन्नत र समृद्द रामेछाप नगरको नारा सहित नगर पालिका भित्र पर्यटन प्रबर्द्धन गर्न फुलै फुलको शहर , रामेछाप बासिको रहर: ऐतिहासिक नगर, स्वस्छ पिउनेपानी :स्वस्थ   जिन्दगानी  लगाएतको योजनाहरु अघि बढाएको छ । महिला संग उपमेयर लगाएतको कार्यक्रम हरुलाई पार्थमिक्तामा राखेको छ ।

Facebook Comments Box