मन्थली–१४ मा एमालेका उम्मेदवार बिजयी

प्रदेश ३ राजनीति समाज

रामेछाप । मन्थली नगरपालिका–१४ फुलासीमा नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका वडा अध्यक्ष मोतीलाल तामाङ सहितको प्यानल नै बिजयी भएको छ ।

मन्थली नगरपालिकामा अहिले वडा नं १३ फुलासी र वडा नं २ टेकानपुरको मतगणना भइरहेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box