देउवा सरकारका छ महिने कार्यकालका ४७ उपलब्धी (पूर्णपाठसहित)

राजनीति संसद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालको उपलब्धी सार्वजनिक शुक्रबार गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकारका उपलब्धीलाई ४७ वटा बुँदामा समेटेर प्रस्तुत गर्नु भएको छ । देउबा गत असार २९ गते पाँचौं पटक प्रधानमन्त्री हुनु भएको थियो ।

यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ–

Adress-by-RH-PM-to-Nation-

Facebook Comments Box