रामेछापमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य

रामेछाप । रामेछापमा आज थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ । २५ जनाको एन्टिजेन परिक्षन गर्दा ७ जनामा पोजेटीभ देखीएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमित मध्य ७ जना आइसुलेसनमा रहेका छन भने बाकी ५२ जना होम आइसुलेसनमा रहेको पनी स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।

Facebook Comments Box