नेकपा एमालेको अधिबेशन सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन (नामावली सहित)

राजनीति

काठमाडौं । नेकपा एमालको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । मंसिर १० गते बाट चितवनमा शुरुभएको अधिबेसन १४ गते सम्पन्न भएको छ । सहमतीमा अधिबेशन सक्ने भनिएतापनी निर्वाचन बाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । त्यस्तै अनुशासन र लेखा आयोगले पनि नयाँ नेतृत्व पाएको छ । महाधिवेशनले १७ बुँदे प्रतिवद्धता समेत पास गरेको छ । महाधिवेशनमा अधिकांश पदमा सर्वसहमति जुटेको भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव तथा केही केन्द्रीय सदस्यमा मतदान भएको थियो ।
निर्वाचित नयाँ नेतृत्व ः

Facebook Comments Box