राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

समाज

राष्ट्रपति बिद्यादेवी भण्डारीले आज भाइ डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइ दिएकी छिन् । राष्ट्रपति भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइ दिएकी हुन् । राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा भाई पाण्डेको हातबाट भाईटीका समेत ग्रहण गरेकी छिन् ।

Facebook Comments Box